स्मार्टफोन चलाउन नछोडेरै नकारात्मक सामाग्रीको लतबाट कसरी मुक्त हुने ?
▸ यस स्टोरीको अंश: मेटाले सार्वजनिक गर्यो रेडिटजस्तै नयाँ एप ‘फोरम’
सामान्यतया एक औसत वयस्कले दिनको करिब ७.५ घण्टा स्क्रिन (फोन, ल्यापटप, गेम कन्सोल वा टिभी) मा बिताउने गर्छन् । तर विज्ञहरूका अनुसार सबै स्क्रिन टाइम एकैनासका हुँदैनन् । हामीले कसरी र कुन उद्देश्यले स्क्रिन प्रयोग गर्छौँ भन्ने कुराले फरक पार्छ । यदि तपाईँ आफ्नो नियन्त्रणमा रहेर स्क्रिन चलाउनुहुन्छ भने यसले फाइदा गर्छ । तर यदि तपाईँ छोड्नै नसक्ने गरी चलाउनुहुन्छ भने यसले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›