मानिसभन्दा मोबाइल नजिक, दैनिक जीवनमा बढ्दो डिजिटल व्यस्तता (तस्विरसहित)
▸ यस स्टोरीको अंश: चीनले ६जी प्रविधिको परीक्षण प्रयोगलाई अनुमोदन गर्यो, डिजिटल विभाजन कम गर्ने दिवस मनाइयो
पछिल्लो समय मानिसहरू मोबाइल फोन, इन्टरनेट र डिजिटल सेवाको दुनियाँमा बढी रमाउन थालेसँगै प्रविधि क्षेत्रमा तीव्र परिवर्तन देखिन थालेको छ । दैनिक जीवनदेखि व्यापार, शिक्षा, स्वास्थ्य र मनोरञ्जनसम्म इन्टरनेटको प्रयोग बढ्दै जाँदा नयाँ–नयाँ प्रविधिको विकासले गति लिएको हो । कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा, अनलाइन कारोबार तथा सामाजिक सञ्जालको विस्तारले मानिसको जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›