उद्योग सञ्चालनको आफ्नै दक्षतामा सरकारले उठायो प्रश्न, एक वर्षमा बेहोर्‍यो सवा अर्ब घाटा

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: सहकारी सदस्य एक करोड नाघे, सरकारी उद्योग घाटामा
bizmandu.com · 1 दिन अघि

सरकारले उद्योग सञ्चालनको आफ्नो दक्षतामाथि नै प्रश्न उठाएको छ । आफ्नो स्वामित्वमा सञ्चालित सबै उद्योग उच्च घाटामा गएपछि सरकारले दस्तावेजमै दक्षतामाथि प्रश्न उठाएको हो । सरकारी स्वामित्वका ४५ संस्थानमध्ये १० वटा उद्योग भएकामा यस क्षेत्रको खुद नोक्सानी २१.१६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा मात्रै औद्योगिक क्षेत्रमा सरकारले १ अर्ब ३० करोड ३० लाख रुपैयाँ घाटा बेहोरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू