सरकारी कम्पनी चलाउन खोजेको शाह सरकारका लागि आफैंले पेश गरेको श्वेतपत्र, १६ संस्थान घाटामा

यस स्टोरीको अंश: सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा, दुई बन्द
bizmandu.com · 2 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार २७ मध्ये १६ वटा संस्थान नोक्सानीमा छन् भने २७ वटाले मात्र नाफा कमाएका छन् । एकाधिकार वा ड्युओपोली भएका संस्थानहरू उच्च नाफामा छन् भने प्रतिस्पर्धामा रहेका संस्थानहरू उच्च घाटामा छन् । नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल दुग्ध विकास संस्थान सबैभन्दा बढी घाटामा भएका ५ संस्थान हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू