नयाँ प्रधानन्यायाधीशको शपथ ६:१० बजे
▸ यस स्टोरीको अंश: नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदबहाली
नयाँ प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको पद तथा गोपनीयताको शपथ आजै मंगलबार साँझ सवा ६ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथको तयारी गरिँदैछ । त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित