प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन
▸ यस स्टोरीको अंश: महाभारत गाउँपालिका लगातार तेस्रो पटक शून्य बेरुजु कायम गर्न सफल
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ। आज (मंगलबार) संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो। अनुमोदन भएपछि अब उनको नाम राष्ट्रपति समक्ष सिफारिस हुनेछ। वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›