मदन भण्डारीलाई सम्झिँदै ओलीले लेखे- एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ

यस स्टोरीको अंश: एमालेले देशभर मनायो ३३ औँ मदन–आश्रित स्मृति दिवस
lokaantar.com · 1 हप्ता अघि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई सम्झँदा एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताएका छन् । मदन-आश्रितको ३३ औं स्मृति दिवसका अवसरमा ओलीले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ यथार्थको धरातलमा टेकेर उभिएको विचार रहेको उल्लेख गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू