धार्मिक सद‍्भाव भड्काउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

यस स्टोरीको अंश: धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने जनक परियार पक्राउ
kharibot.com · 13 घण्टा अघि

प्रहरीले सामाजिक सञ्जालमा मठ मन्दिरमा आगो लगाइदिने भन्दै धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। रुकुम पश्चिम घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने २७ वर्षीय जनक परियारलाई पक्राउ गरिएको हो। परियारले विभिन्न सामाजिक सञ्जालमा देखिएका भिडियोमा 'मठ मन्दिरमा आगो लाइदिनेछौं' भन्दै कमेन्ट गर्ने गरेको प्रहरीले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू