प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ

यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
lokaantar.com · 1 हप्ता अघि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिएको आरोपमा प्रहरीले प्रकाश खड्का नामका एक युवकलाई पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो। यसअघि प्रधानमन्त्री कार्यालयले खड्कालाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू