दुर्गा प्रसाईँ विरुद्ध साइबर अपराधको मुद्दा

यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
www.technologykhabar.com · 1 हप्ता अघि

जिल्ला प्रहरी कार्यालय पर्साले विद्युतीय अपराध सम्बन्धिको कसूरमा दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ। प्रहरी कार्यालयले प्रेस विज्ञप्तिमार्फत विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमको अभिव्यक्तिहरू दिने क्रममा सार्वजनि नैतिकता, शिष्टाचार विरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाती र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने काम गरेको आरोप लगाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू