छैटौँ पटक विश्वकपको मैदानमा फुटबलका जादुगर मेसी
▸ यस स्टोरीको अंश: मेस्सीको कप्तानीमा अर्जेन्टिनाको २६ सदस्यीय विश्वकप टोली घोषणा
विश्व फुटबलको मैदानमा दुई दशकभन्दा बढी समयदेखि आफ्नो जादु चलाइरहेका ३८ वर्षीय महान् खेलाडी लियोनल मेसी सन् २०२६ को विश्वकपका लागि अर्जेन्टिनाको २६ सदस्यीय टोलीको घोषणा भएसँगै आफ्नो छैटौँ विश्वकप खेल्ने पक्का भएको छ । कतारमा चार वर्षअघि फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आफ्नो देशलाई तेस्रोपटक विश्व विजेता बनाएका मेसीले नै यसपटक पनि टोलीको कप्तानी सम्हाल्ने भएका छन् । प्रशिक्षक लियोनल स्कालोनीले घोषणा गरेको अर्जेन्टिनी टोली निकै सन्तुलित देखिन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›