संसद्मा विपक्षीको नाराबाजी : प्रधानमन्त्री खोज्दै घेरे रोस्ट्रम, विरोधकै बीच सभामुखले बढाए बैठक
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका कारण प्रतिनिधिसभा बैठक तनावपूर्ण बनेको छ । प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले पहिलो बैठक स्थगित गरेका थिए । तर, केही बेरको अन्तरालपछि सुरु भएको दोस्रो बैठकमा पनि विपक्षीहरूको विरोध जारी नै रह्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित