राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले अर्थमन्त्रीसँग छलफल गर्दै

यस स्टोरीको अंश: सरकारले आफन्तवादबाट योग्यतावादतर्फको यात्रा सुरु गरेको डा. केसीको दाबी
kharibot.com · 5 दिन अघि

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छलफल गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू