राजश्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्री समक्ष पेश
▸ यस स्टोरीको अंश: राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष पेस
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा राजस्व नीति निर्माणका लागि गठित राजस्व परामर्श समितिले आफ्नो सुझावसहितको प्रतिवेदन अर्थमन्त्री डा.स्वर्णिम वाग्ले समक्ष पेश गरेको छ। अर्थमन्त्रीको मिति २०८२ माघ २८ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा गठित समितिले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम, बजेट वक्तव्य, राजस्व नीति, कर सम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना तथा कार्यप्रक्रिया सुधारसम्बन्धी विषयमा अध्ययन गरी सुझाव तयार पारेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›