२५ प्रतिशत तलब बढाउन विज्ञले अर्थमन्त्रीलाई दिए सुझाव, अरु के–के भनेछन्?
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको आगामी बजेट उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने
प्रतिनिधि सभाको अर्थ समितिमा अर्थशास्त्रीहरूले कर प्रणाली सुधार गरेर निजी क्षेत्रको लगानी बढाउने गरी बजेट बनाउन सरकारलाई सुझाव दिएका छन्। अर्थशास्त्रीहरूले कर्मचारीको तलब २५ प्रतिशत बढाउन, आयकरको सीमा बढाउन र करको दर घटाउन सुझाव दिएका छन्। प्राडा रामप्रसाद ज्ञवालीले निजी क्षेत्रलाई लगानी विस्तारका लागि प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›