आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
नेपाली बजारमा आज जेठ ४ गते सोमबार सुनको भाउ सामान्य बढेको छ भने चाँदी घटेको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदी भने तोलामा २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित