भारतको अवरोध हटेपछि नेपाली चिया निर्यात सहज
▸ यस स्टोरीको अंश: भारतको चिनी निर्यातमा रोकपछि नेपालमा कृत्रिम अभाव र मूल्यवृद्धि
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ले चियामा लागू गरेको अनिवार्य नमुना परीक्षणसम्बन्धी कडा व्यवस्था फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज बनेको छ। यसअघि लागू गरिएको व्यवस्थाले व्यवसायीहरूलाई अतिरिक्त लागत र लामो प्रतीक्षाको झन्झट बेहोर्नुपरेको थियो, जसले गर्दा निर्यात प्रायः ठप्प बनेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›