टर्यो चिया निकासीको समस्या
▸ यस स्टोरीको अंश: भारतीय चिया प्रयोगशाला परीक्षणको अवरोध हट्यो, निर्यात पुनः सुरु
नेपाली चिया निर्यातमा भारतले कडाइ गरेपछि १९ दिनसम्म ठप्प भएको निकासी तत्कालका लागि खुलेको छ । तर, सरोकारवालाले यसलाई दीर्घकालीन समाधान नभएको भन्दै सरकारले तत्काल चिया निकासी सहज बनाउनुपर्ने बताएका छन् । भारतले गुणस्तरको प्रमाणपत्र अनिवार्य गरेपछि नेपाली चिया निर्यातमा पटक पटक समस्या आउने गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित