प्रहरीका ४ जना एसपी एसएसपीमा बढुवा सिफारिस

यस स्टोरीको अंश: नेपाल प्रहरीका १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
www.pardafas.com · 19 घण्टा अघि

नेपाल प्रहरीका ४ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले जनपद र प्राविधिक तर्फका रिक्त पदहरूमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू