सशस्त्रका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस(सूचीसहित)

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस
www.reportersnepal.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बलका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझ्ने उम्मेदवारले एक साताभित्र उजुरी हाल्ने व्यवस्था छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू