चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

यस स्टोरीको अंश: चीनद्वारा पाँच उपग्रहको सफल अन्तरिक्ष प्रक्षेपण
nepalnews.com · 1 हप्ता अघि

चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट प्रक्षेपण गरिएको रकेटले सबै उपग्रहहरूलाई निर्धारित कक्षामा पुर्‍याएको छ । यस प्रक्षेपणमा पठाइएको ‘तियानयान–२७’ उपग्रहले नयाँ इन्फ्रारेड दूरसंवेदी प्रविधिको कक्षीय परीक्षण गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू