बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
www.setopati.com · 1 हप्ता अघि

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ। सोमबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। आज सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ भने चाँदीको मूल्य पनि बढेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू