रूसले कब्जा गरेको युक्रेनी कलेजमा भएको आक्रमणमा परी दश जनाको मृत्यु : गभर्नर
▸ यस स्टोरीको अंश: युक्रेनी हमलामा रूसी कब्जाको कलेजमा १० जनाको मृत्यु, ३८ घाइते
पूर्वी युक्रेनको रूसी कब्जामा रहेको स्टारोबिल्स्क शहरको एक कलेज छात्रावासमा भएको युक्रेनी ड्रोन आक्रमणमा परी दश जनाको मृत्यु भएको छ भने ११ जना विद्यार्थी बेपत्ता भएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणको निन्दा गर्दै सेनालाई जवाफी आक्रमणको तयारी गर्न आदेश दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित