रुसले दियो किभमाथि भीषण आक्रमणको धम्की, सहर खाली गर्न आह्वान
▸ यस स्टोरीको अंश: रुसले किएभमा थप आक्रमण गर्ने चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह
रुसले युक्रेनको राजधानी किभमा रहेका रक्षा संरचनामाथि लगातार र व्यवस्थित रूपमा आक्रमण गर्ने धम्की दिएको छ । रुसले विदेशी नागरिकलाई उक्त सहर खाली गर्न ‘ट्राभल एडभाइजरी’ समेत जारी गरेको छ । युक्रेनले रुस नियन्त्रित स्टारोबिल्स्कमा हालसम्मकै सबैभन्दा घातक ड्रोन आक्रमण गर्दा १८ जनाको मृत्यु र ४२ जना घाइते भएका थिए । त्यसपछि रुसी विदेश मन्त्रालयले यस्तो धम्की दिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›