ट्रिप टर्बो र अगोडाबीच साझेदारी, नेपाली यात्रुका लागि विश्वव्यापी होटल बुकिङ सहज

यस स्टोरीको अंश: ट्रिप टर्बो र अगोडाबीच साझेदारी: नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय होटल बुकिङमा सहजता
kendrabindu.com · 5 दिन अघि

नेपालको सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप ट्रिप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग शुक्रबार ललितपुरमा रणनीतिक साझेदारी गरेको छ । यस साझेदारीमार्फत् अब नेपाली यात्रुहरूले विश्वभरका होटलहरू सिधै नेपाली मुद्रामा बुक गर्न सक्ने भएका छन् । यस सहकार्यले नेपालको डिजिटल ट्राभल क्षेत्रमा नयाँ कोसेढुंगा थप्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू