देशैभर आजदेखि लगातार ४ दिनसम्म सार्वजनिक बिदा
▸ यस स्टोरीको अंश: मुस्लिम समुदायद्वारा बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
देशैभर बिहीबारदेखि आगामी आइतबारसम्म लगातार ४ दिनसम्म सार्वजनिक बिदा शुरु भएको छ । जेठ १४ गते बिहीबार इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकोले सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । त्यस्तै, जेठ १५ गते शुक्रबार गणतन्त्र दिवस मनाइँदै छ । त्यसैगरी, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›