नेपाल शान्ति सेनामा सबैभन्दा ठूलो योगदानकर्ता मुलुक
▸ यस स्टोरीको अंश: राष्ट्रसंघीय शान्ति सैनिक दिवस: दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यस वर्षको दिवसको मुख्य नारा ‘शान्तिमा लगानी’ रहेको छ। महासचिव गुटेरेसले दिवसका अवसरमा सन्देश जारी गर्दै शान्ति सेनामाथिका आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भएको र संयुक्त राष्ट्रसंघीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›