राष्ट्रसङ्घको ‘ड्याग ह्यामार्शोल्ड पदक’ नेपाली सेनाका दुई सैनिकलाई मरणोपरान्त प्रदान गरिने

यस स्टोरीको अंश: संयुक्त राष्ट्रसंघीय शान्ति सेना दिवस: दुई नेपाली सैनिकलाई मरणोपरान्त 'ड्याग ह्यामार्शोल्ड पदक' प्रदान गरिने
www.kathmandupati.com · 1 दिन अघि

शुक्रबार संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना शान्ति सेनालाई मरणोपरान्त ड्याग ह्यामार्शोल्ड पदक प्रदान गर्ने छन्, जसमा नेपालका दुई जना सैनिक पनि छन् । नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू