एनएसएलले फुटबललाई नयाँ उचाईमा लैजान्छ : मन्त्री पोखरेल

यस स्टोरीको अंश: चौथो नेपाल सुपर लिग भदौ २० देखि 'होम एन्ड अवे' फर्म्याटमा हुने
gorkhapatraonline.com · 1 हप्ता अघि

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाईमा लैजाने बताउनुभएको छ । आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो । चौथो संस्करणको एनएसएल भदौ २० गतेदेखि सुरु हुने भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू