इरानी जेलमा रहेका नेपाली अमृत झाको रिहाइका लागि ५५ लाख धरौटी माग

यस स्टोरीको अंश: इरानमा थुनिएका अमृत झाको रिहाइको लागि ५५ लाख धरौटी माग, परिवारले गर्‍यो सहयोग अपिल
lokaantar.com · 1 हप्ता अघि

इरानी जेलमा रहेका नेपाली अमृत झाको पछिल्लो अवस्थाका विषयमा परिवारले जानकारी गराएको छ । इरानी अधिकारीहरूले अमृतको रिहाइका लागि ५५ लाख नेपाली रुपैयाँ धरौटी माग गरेको परिवारले जानकारी गराएको हो । यति ठुलो रकम सामान्य आर्थिक अवस्था भएको आफूहरुको पहुँचभन्दा निकै बाहिर रहेकाले स्वदेश फर्काउन परिवारले सहयोगको अपिल गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू