खुला सीमाबाट अवैध आयात : नेपाली किसान र व्यवसायी संकटमा

यस स्टोरीको अंश: कार्यकक्षमै सब-इन्जिनियरमाथि कुटपिट, एक जना पक्राउ
www.news24nepal.com · 1 हप्ता अघि

खुला सिमानाबाट हुने पशुपन्छीको अवैध आयातले स्वदेशी लगानी जोखिममा परेपछि रुपन्देहीमा क्वारेन्टाइन कार्यालय, मासु व्यवसायी संघ र सुरक्षा निकायले मुख्य तथा लुकिछिपी प्रयोग हुने नाकाहरूमा छड्के अनुगमन थालेका छन् । भारतबाट अवैध रूपमा भित्रिने कुखुरा, खसीबोका लगायत सामग्रीले नेपाली बजार, जनस्वास्थ्य र राजस्वमा असर पारेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू