चौथो सातामा ‘लालीबजार’ : ‘फ्यामिली’ दर्शकको साथ
▸ यस स्टोरीको अंश: ‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक, दर्शकले घरमै हेर्न पाउने
नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । फिल्म हेर्न परिवार नै दर्शक बनेर हल आउन थालेका छन् । फिल्मका कलाकार रवीन्द्रसिंह बानियाँले दर्शकहरू आफ्नो परिवार नै लिएर हल आउनुभएको छ । फिल्मको विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›