दोस्रो सातामा ‘लालीबजार’

यस स्टोरीको अंश: ‘मन विनाको धन २’मा पूजा शर्मा अनुबन्धित, महेश त्रिपाठी पनि जोडिए
www.pardafas.com · 1 हप्ता अघि

गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएका छन् । सोही कारण फिल्मले पहिलो साताको तुलनामा शो सङ्ख्या बढी पाउनुका साथै दर्शक पनि बढी पाएको छ । फिल्मले काठमाडौंसँगै मोफसलमा पनि दर्शकको साथ पाएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू