किन 'गरिब' भएर बस्न चाहन्छ नेपाल?

यस स्टोरीको अंश: नेपालले विकासशील राष्ट्रमा स्तरोन्नति सन् २०२९ सम्म स्थगन गर्न राष्ट्र संघलाई अनुरोध गर्‍यो
www.setopati.com · 3 दिन अघि

नेपाल आगामी मंसिर ८ गते गरिब मुलुकबाट विकासोन्मुख श्रेणीमा उक्लिने चरणमा छ। तर यो स्तरोन्नतिलाई तीन वर्ष पछाडि सार्न सरकारले संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेको छ। नेपालले 'अतिकम विकसित' समेत भनिने गरिब मुलुकको श्रेणीबाट माथि उक्लिने प्रक्रिया पछाडि धकेल्न खोजेको यो तेस्रो पटक हो।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू