जाजरकोटमा चार जनामा दादुरा पुष्टि
▸ यस स्टोरीको अंश: जाजरकोटमा चार जनामा दादुरा पुष्टि, स्वास्थ्य चौकीद्वारा सतर्कता आग्रह
जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–११ स्थित जगतिपुर स्वास्थ्य चौकीमा छ जनाको स्वास्थ्य परीक्षण गर्दा चार जनामा दादुरा पुष्टि भएको हो । गाउँमा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिबिरा देखिने, रुघाखोकी लाग्ने तथा आँखा रातो हुने जस्ता लक्षण देखिएपछि शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›