देशकै ठुलाे क्यान्सर अस्पतालमा औषधि अभाव
▸ यस स्टोरीको अंश: बिपी कोइराला क्यान्सर अस्पतालमा केमोथेरापी औषधिको चरम अभाव, बिरामीको उपचार प्रभावित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ, जसले केमोथेरापीको प्रभावकारिता घटाउनुका साथै बिरामीको स्वास्थ्यमा जोखिम निम्त्याइरहेको छ। कार्बोप्लाटिन र सिसप्लाटिन जस्ता महत्वपूर्ण औषधिको विश्वव्यापी आपूर्तिमा कमी आएको छ। अस्पतालले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनलाई यस विषयमा जानकारी गराएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›