क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव भएको भन्दै संसद चलिरहेका बेला अस्पतालबाट फोन
▸ यस स्टोरीको अंश: क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभावले बिरामीको जीवन जोखिममा, चिकित्सकको चिन्ताप्रतिनिधिसभाको बैठक चलिरहँदा भक्तपुर क्यान्सर अस्पतालबाट सांसद गंगालक्ष्मी अवाललाई क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधिको अभावबारे फोन आएको छ । सांसद अवालले संसद्मा औषधि अभावको विषय उठाउँदै यथाशीघ्र उक्त औषधि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् । वीर अस्पताल र पाटन अस्पतालका विशेषज्ञहरूले पनि कार्बोप्लाटिन र सिस्प्लाटिनको अभावले क्यान्सरका बिरामीको उपचार प्रभावित भएको र ज्यान जोखिममा परेको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›