तपाईं कसरी धर्मगुरु ?

यस स्टोरीको अंश: धर्मको व्यापारिकरण र गुरुहरूको आचरणमाथि प्रश्नचिन्ह
nagariknews.nagariknetwork.com · 2 घण्टा अघि

२१औँ शताब्दीमा धर्म र आध्यात्मिकता परम्परागत कर्मकाण्ड, बाह्य पूजा पद्धति र प्रतीक प्रदर्शनमा संकुचित हुँदै गएको छ। धर्मको मूल उद्देश्य मानवलाई मानवताको उच्चतम चेतनातर्फ उन्मुख गराउनु भए पनि वर्तमानमा यसको आत्मा विकृत, प्रदूषित र व्यापारिक बन्दै गएको छ। कतिपय कर्पोरेट शैलीका आश्रम र गुरुहरूका कारण धर्म पहिचान, शक्ति, राजनीतिक पहुँच र आर्थिक साम्राज्य विस्तारको भर्‍याङ बन्न पुगेको छ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू