सूचना प्रविधिको पाठ्यक्रम तयार हुँदै
▸ यस स्टोरीको अंश: नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार, उद्योगको माग सम्बोधन गरिने
नेपालमा सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ। विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाई उद्योग तथा व्यापारिक प्रतिष्ठानको माग सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्। सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूको साझा संस्था ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज’ (नास–आइटी) द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले दक्ष जनशक्ति उत्पादनका लागि नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्ने बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›