अध्यागमनमा डिजिटल सुधार

यस स्टोरीको अंश: घरजग्गा कारोबारबाट ४३ अर्बभन्दा बढी राजस्व संकलन, नयाँ नियम लागू
gorkhapatraonline.com · 3 दिन अघि

अध्यागमन विभागले सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘डिजिटल टाइम कार्ड’ (डिटिसी) प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो प्रणाली लागू भएसँगै सेवाग्राहीले आफ्नो आवेदनको अवस्था, सेवा सम्पन्न हुन लाग्ने समय, आवश्यक प्रक्रिया पूरा भए/नभएको अवस्था तथा शुल्क भुक्तानीसम्बन्धी जानकारी मोबाइलमार्फत नै प्राप्त गर्न सक्नेछन् । यस प्रणालीमार्फत प्रत्येक शाखाको प्रतीक्षालयमा राखिएको क्युआर कोड स्क्यान गरेर आवेदन ट्र्याक गर्न सकिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू