भिजिट भिसाको नाममा भइरहेको विकृति र विसंगति अन्त्य गर्न सफल भएको अध्यागमन विभागको दाबी

यस स्टोरीको अंश: अध्यागमन विभागले भिजिट भिसाका विकृति अन्त्य गरेको दाबी
taksarnews.com · 6 दिन अघि

अध्यागमन विभागले भिजिट भिसा सम्बन्धी विकृति र विसंगति नियन्त्रणमा सफलता हासिल गरेको दाबी गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले ‘डिजिटल टाइम कार्ड’ शुभारम्भ कार्यक्रममा बोल्दै भिजिट भिसाको नाममा हुने अनियमितता, मानव तस्करी र अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रहेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू