पूर्णबहादुर खड्कालाई गगनले दिएको सन्देश

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
www.nepalviews.com · 1 हप्ता अघि

नेपाली काँग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका बेला काठमाडौंमा इतरपक्षबाट छुट्टै पार्टी कार्यालयको खोजी भइरहेको खबर आएको छ । जसले गत पुसको अन्तिम साता चरम विवादाका बीच भएको विशेष महाधिवेशनले उत्पन्न गरेको नेताहरूको असन्तुष्टि पार्टी विभाजनसम्म पुग्न लागेको संकेत दियो । सभापति गगन थापाले पार्टीलाई समाजमा लिएर जान चाहेको र पार्टीभित्रका आन्तरिक कुराहरू कम महत्त्वका नभए पनि १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो पंक्ति सक्रिय भूमिकाभन्दा बाहिर रहेको भन्दै इच्छुक नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउनुपर्ने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू