नागरिकतामा किन सधैँ किचलो ?
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक हानथापको प्रतिविम्ब देखियो । संसद्को राज्य व्यवस्था समितिले ७ असारमा नागरिकतासम्बन्धी विधेयक पारित गर्नासाथै सधैँझैँ राजनीतिक दलहरूको मत बाँडियो । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध स्थापित गर्ने महिलाले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता लिन पाउने प्रावधानका कारण सत्तारुढ र विपक्षी दल आपसमा विभाजित बनेका हुन् ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›