कांग्रेसभित्रको कलह : एकताको परीक्षा कि विभाजनको संकेत ?
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीका ४६ एसपी र १४९ डीएसपीको एकसाथ सरुवा
नेपाली कांग्रेसभित्रको विवाद वैधानिकताको मात्र नभई विश्वास, शक्ति सन्तुलन र नेतृत्व शैलीको पनि रहेको पछिल्ला घटनाक्रमले देखाएको छ। सभापति गगन थापाले संवादको प्रयास गरे पनि असन्तुष्टि कम हुनुको सट्टा झन् चर्किंदै गएको छ, जसले पार्टीलाई स्थायित्वभन्दा अनिश्चिततातर्फ धकेलिरहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›