विपक्षीको नाराबाजीका बीच अघि बढ्यो संसद, कानुनमन्त्रीले पेस गरिन् विधेयक
▸ यस स्टोरीको अंश: विपक्षीको नाराबाजीबीच प्रतिनिधि सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतले स्वीकृत
विपक्षी दलहरुको नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । विपक्षीको अवरोधका कारण दिउँसो १५ मिनेटका लागि स्थगित भएको बैठक फेरि सुरु भए लगत्तै एमाले, नेकपा, राप्रपा लगायत दलका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । कानुनमन्त्री गौतमले प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक २०८३ पेश गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित