कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने
▸ यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने भएको छ । परीक्षा सकिएको दुई साता मात्रै भएको छ र बोर्डले नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्रता दिएको छ । उत्तरपुस्तिका परीक्षणको काम आधाभन्दा बढी सकिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित