बकर इदको शुभकामना दिदै राष्ट्रपति पौडेलले भने- समाजमा मेलमिलाप र भाइचाराको भावना बलियो बनाउछ
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना: विविधताबीचको एकताले राष्ट्रिय भावना प्रगाढ बनाउँछ
राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । यस पर्वले मातृभूमिप्रतिको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित