दलित बालबालिकाको भत्ता दोब्बर बनाइयो
▸ यस स्टोरीको अंश: सरकारले दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर गरी मासिक एक हजार रुपैयाँ पुर्याउने घोषणा गर्यो
सरकारले दलित बालबालिकालाई दिँदै आएको पोषण भत्ता दोब्बर बढाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । अब एक जना दलित बालबालिकाले मासिक भत्ताबापात एक हजार रुपैयाँ पाउने भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित