नर्सहरूको रात्रि भत्ता दोब्बर, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाइयो

यस स्टोरीको अंश: सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढ्यो
lokaantar.com · 12 घण्टा अघि

सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर बनाउने र महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू