चोरीकै पैसाले जोडेका थिए जग्गा, साढे ३ तले घर र करोडको गाडी

यस स्टोरीको अंश: मकवानपुरमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
www.setopati.com · 3 दिन अघि

काठमाडौंमा पक्राउ परेका प्रेम थारू नामक व्यक्तिले चोरीकै रकमबाट जग्गा, साढे ३ तले घर र करोडको गाडी जोडेको खुलेको छ। प्रहरीले उनीविरुद्ध चोरीसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता गरेको छ। थारूमाथि काठमाडौंको बौद्धस्थित एक घरमा करिब एक करोड २१ लाख रुपैयाँ बराबरका गरगहना चोरी गरेको आरोप छ। उनले चोरीका सामान भारतसँग जोडिएका सीमानाकाहरूमा बेच्ने गरेको स्वीकारेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू